बगरमा लगाइएको तरकारी गोडमेल गरिँदै


१४ फाल्गुन २०७९, आईतवार
Bagar kheti kanchanpur
फाइल फोटो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ स्थित स्याली नदीको बगरमा तरकरी खेती गोडमेलका लागि कार्य गर्दै कृषक । नदीको बगरमा तरकारी खेती गरी यस क्षेत्रका कृषकले राम्रो आम्दानी लिँदै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७