बारा अपडेट : उपेन्द्रको १२ हजार ८४८ मत, शिवचन्द्र चार हजार ३६० मतले पछि


१२ बैशाख २०८०, मंगलवार
Upendra Yadav Sibachandra Kushbaha1680513391

बारा । बारा निर्वाचन क्षेत्र नम्बर – २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । निकतटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ४ हजार ३६० मतान्तरले पछि पारेका छन् ।

मंगलबार बिहान ११ बजेसम्मको मत गणनाअनुसार यादवले १२ हजार ८४८मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका कुशवाहाले ८ हजार ४८८ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ५१६ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १ हजार १७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७