बेगनास ताल


१७ बैशाख २०८०, आईतवार
Beganash tal pokhara scaled
फाइल फोटो

पोखरा महानगरपालिका वडा नं ३१ स्थित बेगनास तालको सुन्दर दृश्य । बेगनास तालले पोखराको पर्यटनमा ठूलो योगदान पुर्‍याएको छ । यहाँ दिनहुँ देश–विदेशका पर्यटक घुम्न र रमाउनका लागि आउने गरेका छन् । पछिल्लो समय यहाँ पर्यटकको चहलपहल विगतको भन्दा बढ्दै गएको छ । तस्वीर : जमुना वर्षा शर्मा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७