नेपाली सेनाको टोली सगरमाथाको चुचुरोमा


१ जेष्ठ २०८०, सोमबार
sagarmatha 1

काठमाडौं । नेपाली सेनाको टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ । सफा हिमाल अभियानमा खटिएको सेनाको टोलीले सोमबार सफल रूपमा सगरमाथाको आरोहण गरेको हो ।

सफल रूपमा सगरमाथा आरोहण गर्नेहरूमा कर्णेल किशोर अधिकारी, कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवर रहेका छन् । उनीहरू बिहान १० बजेर ५ मिनेटमा चुचुरोमा पाइला टेकेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७