खाली खुट्टा विद्यालय


५ जेष्ठ २०८०, शुक्रबार
Student khali khutta sunsari

सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी । एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको प्रधानाध्यापक लावण्यमणि पोखरेलले जानकारी दिए । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७