कृषकलाई मिनिटेलर वितरण


६ जेष्ठ २०८०, शनिबार
Hate tactor Baglung

बागलुङ नगरपालिकाद्वारा स्थानीय कृषकलाई शनिबार कृषि औजार (मिनिटेलर) वितरण गरिँदै । कृषिलाई आधुनिकीकरण गर्न नगरपालिकाले कृषि औजार वितरण गरेको हो । आधुनिक कृषि औजारको प्रयोगले कम जनशक्तिकै भरमा छिट्टो र छरितो रुपमा धेरै काम गर्न सकिने हुन्छ । तस्वीर : डम्मर बुढामगर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७