राजमार्ग छेउ भत्काइएका घर–टहरा


२३ जेष्ठ २०८०, मंगलवार
Prithivi Highwai tanahu Damauli

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सडक मापदण्डभित्र पर्ने भत्काइएका घर । सडक विस्तारका लागि यहाँका करिब २० घर टहरा भत्काइएको छ । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७