मेचे जातिको चलचित्र ‘विक्रम देवा’ छायाङ्कन


२५ जेष्ठ २०८०, बिहीबार
Shooting meche flim jhapa 1

झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातिको चलचित्र ‘विक्रम देवा’ को छायाङ्कन गरिँदै । ठूलो पर्दामा पहिलो पटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए । तस्वीर : सन्तोष शर्मा / रासस

Shooting meche flim jhapa 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७