खेतमा पानी लगाउन गएका युवकको नहरमा डुबेर मृत्यु


२७ जेष्ठ २०८०, शनिबार
dubera
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरियामा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । ३५ वर्षीय भुवनराज भट्टको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान खेतमा पानी लगाउन गएका भट्ट नहरमै मृत भेटिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७