बिरुवाका बेर्ना


२१ असार २०८०, बिहीबार
Nursury Kailali
फाइल फोटो

कैलालीको मसुरिया सव डिभिजन वन कार्यालय परिसरमा स्थानीय उपभोक्तालाई वितरण गर्नका लागि तयार गरिएका बिरुवाका बेर्ना । बर्खाको यो बेला देशभर वृक्षरोपण हुने गरेको छ । विरुवालाई चाहिने आवश्यक पानीको मात्र मिल्ने र विरुवा सर्न सहज हुने भएकाले बर्खाको समयमा रुख विरुवा रोप्ने गरिन्छ । तस्वीर : मीन ठकुरी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७