सप्तकोशीले बगाएर ल्याएको दाउरा निकालिँदै


३० असार २०८०, शनिबार
Saptakoshi Sunsari scaled
फाइल फोटो

सप्तकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीयवासी । उनीहरुले निकै जोखिम मोलेर बाढीमा बगेर आएको दाउरा निकाल्ने गरेका छन् । हिजो मात्र कोशी व्यारेजको पर्खाल भत्काउँदै एक ट्रक सप्तकोशी नदीमा खसेको थियो । ट्रकसँगै खसेका तीन जना पौडिएर बाँच्न सफल भएका थिए । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७