बारीमा फर्सीका बोट


३ श्रावण २०८०, बुधबार
Tarkari farsi kheti Tarkeshwor

काठमाडौंको तारकेश्वर नगरपालिका– ७ स्थिति फुटुङमा स्थानीय किसानले बारीमा तरकारीका लागि लगाएका ढकमक्क फर्सीका बोटहरु । यहाँ विभिन्न खालका तरकारीको खेती हुने गरेको छ । यहाँका धेरै किसानले तरकारीको व्यावसायिक खेतीबाट जीवनस्तर सुधारेका छन् । तस्वीर : हरिराम भेटुवाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७