परेवाको गुँड


१२ श्रावण २०८०, शुक्रबार
parewa ko gud dang1 scaled

दाङको घोराही उपमहानगरपालिका–१८ अम्बापुरस्थित स्थानीयले घरमा परेवालाई बनाइदिएको गुँड । शान्तिको प्रतिकको रुपमा लिइने परेवा घरमा प्रवेश गरेमा परिवारमा सुख र समृद्धि आउने विश्वास गरिन्छ । परेवा पहिले घरमा पालिने भएपनि अहिले भने पाल्न छाड्दै गएका छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७