एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मानन्धर एमालेमा प्रवेश


२७ श्रावण २०८०, शनिबार
kp oli 1 1

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

आज (शनिबार) एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् । ललितपुर निवासी तुलाधर नेकपा एकीकृत समाजवादी स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् । पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायत एमाले ललितपुरका नेताहरु पनि थिए । उनीसहित एमाले प्रवेश गर्ने एकीकृत समाजवादीका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७