७७ वटै जिल्लाका जिल्ला शिक्षा अधिकारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


१० जेष्ठ २०७५, बिहीबार
MOE edukhabar

काठमाडौं, १० जेठ । शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ । मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयाँ जिल्ला शिक्षा विकास र समन्वय इकाइको जिम्मेवारी दिइएको हो ।MOE edukhabar

देश संघीय संरचनाको अभ्यासमा गएसँगै सरकारले कर्मचारीहरुको धमाधम सरुवा गरिरहेको ।

सरुवामा को कहाँ परे ?

1 323

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७