शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)


२० पुष २०८०, शुक्रबार
Loksewa Ayog

काठमाडौँ । लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०८० साउन २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको प्रशासन, लेखापरीक्षण, संघीय संसद् र परराष्ट्रतर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

प्रशासन, लेखापरीक्षण, संघीय संसद्तर्फ

परराष्ट्रतर्फ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७