अध्यक्ष ओलीद्वारा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन


१७ माघ २०८०, बुधबार
kp oli 3

सिन्धुपाल्चोक । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

kp oli 2

आज (बुधबार) अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएकोे प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए ।

kp oli 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७