छठको लागि भोली पनि सार्वजनिक विदा


प्रकाशित मिति : October 26, 2017

काठमाडाैं : सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सरकारले थप एक दिन भोली सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।

छठ पर्वको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । यसअघि छठ पर्वमा सरकारले एक दिन मात्रै बिदा दिंदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्