सशस्त्र प्रहरीका दुई डीआइजी र १०० एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


२५ माघ २०८०, बिहीबार
APF Headquater

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) र १०० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

आज (बिहीबार) सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दुई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) र १०० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेका हुन् ।
हेर्नुस् सरुवा सूची

1 4
2 3
3 1
4 1
5 1
6 1
7 1
8 1
9 1
10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७