प्रहरीहरू कसैको भाडा माझेर र कपडा धोएर बस्न सक्दैनन् : गृहमन्त्री


१४ चैत्र २०८०, बुधबार
Rabi lamichhane rajya byabasta samiti

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुविधा र अधिकारका नाममा नेपाल प्रहरीहरू कसैको भाडा माझेर, कपडा धोएर र अघिपछि हिँडेर बस्न नसक्ने बताएका छन् ।

‘अधिकार दुरुपयोग नहोस् भन्ने कुरामा म स्पष्ट छु । कसैले यसलाई प्रतिष्ठाको विषयको विषय बनाउने, कसैले कानुनले दिएको अधिकार भन्दा बाहिर गएर दुरुपयोग गर्न अब पाइँदैन’, उनले भने । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७