त्रिविले स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुबै भाषामा तयार गर्ने


१७ चैत्र २०८०, शनिबार
tu

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै संकायको स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्न पत्रहरु अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो । त्रिविले आगामी प्रथम बर्षको परीक्षा देखि नै लागु गरि क्रमशः दोस्रो, तेस्रो र चौथो बर्षमा लागु गर्ने जानकारी दिएको छ ।

1 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७