विश्वकप फुटबलमा नेपाली नजर


२५ जेष्ठ २०७५, शुक्रबार
kheladi

काठमाडौं, २५ जेठ ।  नेपाली फुटवलरका मन पर्ने टोली, खेलाडी र सम्भावित विजेताको बारेमा प्रस्तुत गरिएको छ । विश्वकप विशेषांकमा ‘नेपाली नजर’ शिर्षकमा अाजकाे कान्तिपुर छापेकाे छ ।kheladi

विमल घर्ती मगर
मनपर्ने टोलीः अर्जेन्टिना
मनपर्ने खेलाडीः लियोनल मेस्सी
सम्भावित विजेताः अर्जेन्टिना
किन ?
अर्जेन्टिनामा विश्वस्तरीय खेलाडी र आफ्नै इतिहास छ ।

विशाल श्रेष्ठ
मनपर्ने टोलीः ब्राजिल
मनपर्ने खेलाडीः इकार कासियास ९स्पेन०
सम्भावित विजेताः ब्राजिल
किन ?
टोलीमा युवा खेलाडीको जोस छ । क्लब स्तरमा राम्रो प्रदर्शन गरिरहेको टोलीको सन्तुलन पनि राम्रो छ ।

अनन्त तामाङ
मनपर्ने टोलीः जर्मनी
मनपर्ने खेलाडीः सर्जियो रामोस (स्पेन)
सम्भावित विजेताः जर्मनी
किन ?
जर्मनीको डिफेन्स निकै राम्रो छ । आक्रमणमा पनि एक से एक खेलाडी रहेका छन् ।

अञ्जन बिस्ट
मनपर्ने टोलीः पोर्चुगल
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो ९पोर्चुगल०
सम्भावित विजेताः ब्राजिल
किन ?
ब्राजिलमा आक्रामक खेलाडीको जमात स्तरीय छ । टोली निकै सन्तुलित छ ।

भरत खवास
मनपर्ने टोलीः ब्राजिल
मनपर्ने खेलाडीः लुइस सुआरेज(उरुग्वे)
सम्भावित विजेताः ब्राजिल
किन ?
विश्वकै चर्चित खेलाडी ब्राजिलमा छन् । विशेषतः छोटो पास खेल्ने कला अद्भुत छ र विश्वकपमा फरक पार्न सक्छ ।

सुजल श्रेष्ठ
मनपर्ने टोलीः स्पेन
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो ९पोर्चुगल०
सम्भावित विजेताः स्पेन
किन ?
स्पेनको राम्रो टोली बनेको छ । युवार अनुभवी खेलाडीको सम्मिश्रणले टोलीमा सन्तुलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७