नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा गर्‍यो डेब्यु, नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्दै (LIVE)


१६ श्रावण २०७५, बुधबार
cricket

काठमाडौं, १६ साउन । नेपालले नेदरल्याण्डको भिआरए ग्राउण्ड, एम्सटेलभिन एकदिवसीय मान्यता प्राप्त राष्ट्रको रुपमा क्रिकेटमा डेब्यु गरेकाे छ । टस जितेको नेदरल्याण्डले व्याटिङ रोजेपछि नेपालले नेपालले अहिले नेदरल्याण्ड्सविरुद्ध फिल्डिङ गरिरहेको छ । नेपालले  गत चैत १ गते एकदिवसीय मान्यता पाएकाे थियाे ।

https://youtu.be/dBtfOSwkz8k

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७