देश दौडाहामा शीर्ष नेताः को कहाँ पुगे ?


३० कार्तिक २०७४, बिहीबार
sher bahadur KP oli Prachanda

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडों छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् ।sher bahadur KP oli Prachanda

शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडों छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडोंबाहिर पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवा महेन्द्रनगर पुगेका छन् भने बाम गठबन्धनमा आबद्ध नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल गोरखा र लम्जुङ पुगेका छन् ।उनीहरु बुधबार बिशेष पत्रकार सम्मेलनका लागि काठमाडें आएका थिए ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७