मिस वर्ल्डमा श्रृंखलालाई हौसला दिन बाबु-आमा नै चीन पुगे


२१ मंसिर २०७५, शुक्रबार
0 Shares
munu

काठमाडौं, २१ मंसिर । छोराछोरीको सफलतामा सबैका बाबु–आमा खुशी हुन्छन्, हर्षित बन्छन्, अनि सफलतामा सहयोगी बन्छन् ।

munu

मिस वर्ल्ड प्रतियोगितामा प्रतिष्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई हौसला दिन उनका बुबा–आमासहितको पापरिवारिक टोली चीन पुगेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

श्रृंखलालाई मिस वर्ल्डको ताज पहिरिने हौसला दिनका लागि नेकपाका केन्द्रिय सदस्य समेत रहेका प्रतिनिधिसभा सांसद विरोध खतिवडा, नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवम् प्रदेशसभा सदस्य रहेकी आमा मुनु सिग्देल चीन गएका हुन् उनीहरुको साथमा परिवार, आफन्तसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद र जिल्ला नेताहरु छन् । 

मिस वर्ल्डको अन्तिम ३० जनामा छानिएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा चीनको प्रतियोगितामार्फत शुभचिन्तकहरु बढाइरहेकी छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७