नेपाल एयरलाइन्सको छुट अफर, क–कसले पाउँछन् छुट ?


८ असार २०७५, शुक्रबार
nepal airlines

काठमाडौं, ८ असार । नेपाल एयरलायन्सले आगामी जुलाइ १ देखि आफ्नो भाडादरमा विशेष छुट दिने भएको छ । नेपाली नागरिकता धारण गरेका ६० बर्ष उमेर कटेका वृद्धवृद्धाहरुलाई कम्पनीले आफ्नो भाडामा विशेष छुट दिने भएको हो ।nepal airlines

कम्पनीले उक्त उमेरका वयस्क नेपालीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय भाडामा १५ प्रतिशत छुट दिने भएको छ । यसका साथै कम्पनीले उक्त सुविधाको भरपुर फाइदा लिन नेपाली हवाइयात्रुलाइ अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७