सन्ध्या जोशीको नयाँ गीत ‘मिर्मिरे’ सार्वजनिक (भिडियो सहित)


९ असार २०७५, शनिबार
sandhya Joshi new song mirmire 20180623090710

काठमाडौं : नेपाल आइडल सिजन वानबाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले नयाँ गीत मिर्मिरे सार्वजनिक गरेकी छन्। शुक्रबार युट्युबमार्फत नयाँ गीत सार्वजनिक गरेकी हुन्।sandhya Joshi new song mirmire 20180623090710

नेपाल आइडलमा उत्कृष्ट नौमा पुग्न सफल भएकी गायिका जोशीले यसअघि २ वटा गीत सार्वजनिक गरिसकेकी छन्। प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीतमा रहेको गीतमा सन्ध्याको आवाज दिएकी छिन् ।

Sandhya joshi 20180623074329गीतको भिडियोमा सन्ध्यासँगै भिजे तथा मोडल सुदित श्रेष्ठको अनस्क्रिन रामाइलो हेर्न सकिन्छ। पोखराका रमणीयस्थलमा छायांकन गरिएको गीतको भिडियो निर्देशन मोडल सुदित स्वयम्ले गरेका हुन् भने उज्वल जोशीले सिनेम्याटोग्राफी तथा सम्पादन छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७