लोकसेवाले सार्यो नासुको परीक्षा मिति, न्याय, कानून, सरकारी वकिल परीक्षाको भवन निधारण (सूचनासहित)
काठमाडौं, २ माघ । लोकसेवा आयोगले पूर्व निर्धारित गरेको नाय सुब्बा परीक्षाको मिति परिवर्तन गरेको छ ।
यस्तै न्याय, कानून, सरकारी वकिल परीक्षाका लागि परीक्षा भवन तय गरेको सूचना आजको गोरखापत्र दैनिकमा प्रकाशित गरेको छ । हेर्नुस् आज के–के छन् लोकसेवा आयोगका सूचनाहरु ?
हेर्नुस् सूचना