बुद्धकृष्णले सातौं पटक जिब्रो छेडाए हेर्नुहोस् तस्बिरमा


२ बैशाख २०७६, सोमबार
Capture

काठमाडौं,२ वैशाख। भक्तपुरमा जिब्रो छेड्ने जात्रा अन्तर्गत सोमबार बोडे गाउँका बुद्धकृष्ण श्रेष्ठले सातौं पटक जिब्रो छेडाएका छन् ।

Capture

मध्यपुर थिमी नगरपालिका ८ बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा बसेर हजारौं मानिसका अगाडि उनले १० इन्च लामो सियोले जिब्रो छेडेका हुन् ।

तस्वीरहरु : रमेश गिरी रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७