प्रधानमन्त्री शेरबहादुर देउबा डडेलधुराबाट निर्वाचित


२४ मंसिर २०७४, आईतवार
Sher bahadur deupa

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् ।Sher bahadur deupa

उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७