२०७७ जेठ २१ गते बुधबारको तपाईको राशिफल


२१ जेष्ठ २०७७, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । समाज सेवामा मन लाग्ने छ । वित्तीय संस्थाबाट सहयोग पनि पाइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मान प्रतिष्ठामा बृद्धि होला । धार्मिक, सामाजिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज संगीत, कला र साहित्यमा रुची बढ्ने छ । ठीक समयमा सही निर्णय लिन सकिने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशिलताले कामहरू अगाडि बढ्ने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभकार्यको चर्चा चल्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन रहने छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । महत्वपूर्ण कामको थालनी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घर जग्गा या भौतिक सुखबाट लाभ मिल्ने छ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्ने छ । सामाजिक काममा सहभागी भईएला । रोकिएको कामलाई पुनः प्रयास गर्दा फाईदा हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफन्त वा सहकर्मीबाट विरोध आउँला । चोट पटकको भय छ सचेत रहनुहोला । यात्रामा सामान पनि हराउन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा दुविधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकाएको भय रहने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७