कार दुर्घट्नामा ‘तक्मे बुढा’
काठमाडौं: हास्यकलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा कार दुर्घट्नामा परेका छन् । सोमबार रातको १२ बजे दुर्घट्नामा परेका हुन् । मोरङको मधुमल्ला महोत्सव सकेर झापाको विर्तामोड जाने क्रममा उनी चढेको१७ च ९१०२ कार दुर्घना भएको हो ।
दुर्घट्नामा परे पनि मानविय क्षती भने भएको छैन । तिब्र गतिमा गुडिरहेको गाडी एक्कासी सडकमा कुकुरले बाटो क्रस गरिरहेको देखेपछि कुकुरलाई बचाउन खोज्दा कार दुर्घट्ना भएको हो । उनीसँगै फुर्के नम्बर १ को टोली पनि दुर्घट्नामा परेका छन् । फर्सिटाउकेको नामले चिनिने ‘बिशाल राई’ सर्मिला राई र बाल कलाकार जेसिका राई पनि दुर्घनामा परेको छ । कार विल्सन बिक्रम आफैले चलाएका थिए।