सूर्य नेपाल र गोरखा ब्रुअरी बने बढी कर तिर्ने करदाता


१४ फाल्गुन २०७४, सोमबार
surya nepal

काठमाण्डौं, १४ फागुन : सञ्चार सेवा प्रदायक कम्पनीहरु एनसेल र नेपाल टेलिकमलाई पछ्याउदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालु आर्थिक वर्षको ६ महिनामा सरकारलाई सबैभन्दा बढी कर बुझाएका छन् ।surya nepal

यस अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेष्न्ट बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिजय बैंक र कृषि विकास बैंक पनि धेरै कर तिर्ने करदाताको सूचीमा परेका छन्। यस्तै, नेपाल वायुसेवा निगम पनि धेरै कर तिर्ने कम्पनीको सूचीमा रहेको ठूला करदाता कार्यालले जनाएको छ । एनसेल, नेपाल टेलिकम, सूर्य नेपाल, गोरखा ब्रुअरी, नबिल र नेपाल इन्भेष्टमेन्ट बैक गत वर्ष पनि सर्वा्धिक कर तिर्ने करदाताको सूचीमा सूचीकृत कम्पनी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७