बर्षेनी कुष्ठरोगीको संख्या थपिँदै


१९ आश्विन २०७८, मंगलवार

डोटी, १९ असोज । डोटी जिल्लामा बर्षेनी कुष्ठरोगीको संख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँच जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डोटीमा गत वर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठरोगीको संख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७÷७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अधिकृत महेश बोहराले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७