अखिल क्रान्तिकारीले टुङ्ग्यायो १९९ नयाँ केन्द्रीय कमिटी सदस्य (सूचीसहित)


२७ मंसिर २०७८, सोमबार
akhil YdyMDHhFIc

काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय समितिको टुंगो लगाएको छ । अध्यक्ष पञ्जा सिंहले १९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरू र प्रदेश पदाधिकारीहरु चयन गरिएको बताइन् ।

गत असोज १४ देखि १८ गते काठमाडौंमा भएको २२ औं राष्ट्रिय सम्मेलनको म्यान्डेटअनुसार फ्रयाक्सन इन्चार्ज हितमान शाक्य र निवर्तमान अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा बसेको बैठकले १९९ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्यलगायत प्रदेश पदाधिकारी चयन भएपनि केन्द्रीय पदाधिकारी भने टुङ्गो लागेको छैन । जसमा केन्द्रीय प्रतिनिधिहरू ५६ जना रहेका छन् भने केन्द्रीय आयोगका सदस्यहरु ३९ जना रहेका छन् ।
हेर्नुस् सूची

1 2
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७