नेपाल बारले पठायो जबराको महाभियोग पुष्टिका लागि ३५ बुँदे प्रमाण (दस्तावेज)


१२ भाद्र २०७९, आईतवार
cholendra shamsher jabara

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ । जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका ३५ बुँदे प्रमाणहरु उपलब्ध गराएको हो ।

महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एशोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न ३५ वटा बुँदा समेटिएको छ । नेपाल बार एशोसिएसनले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो भने महाभियोग लगाइएको विरोधमा स्वागत गरेको थियो ।

समितिले यसअघि जबरा विरुद्धको प्रमाण माग गर्दै बारलाई पत्राचार गरेको थियो भने स्वयम् जबरालाई पनि भदौ १५ गते छलफलका लागि बोलाइएको छ ।
हेर्नुस् दस्तावेज

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७