२०७९ माघ १७ गते मंगलबारको तपाईको राशिफल

माघ शुक्ल दशमी पञ्चाङ्गः ब्रह्म गर रोहिणी


१७ माघ २०७९, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्ने छ । आर्थिक कारोबारमा सफलता पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । सामाजिक क्षेत्रको काम अघि बढ्ने छ र उपकारमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सन्तान पक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आकस्मिक नयाँ कार्यको योजना बन्ने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज घर परिवारसँग रमाइलो तरिकाले समय बित्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ । उन्नति एवं प्रगतिको वातावरण बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्यबाट लाभ मिल्ने छ र सफलता मिल्ने छ । रोकिएको काम दोहो¥याएर गर्दा फाइदा हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहने छ । व्यापारमा मनग्ये धनलाभ पनि हुनसक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७