डाँडागाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय


२२ चैत्र २०७९, बुधबार
Kuhiro sunrise tanahu

तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित डाँडागाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय । उक्त स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिएको छ । यहाँ पछिल्लो समय दैनिक ठूलो संख्यामा पर्यटकको आगमन हुने गरेको छ । यर्पटकीय चहलपहल बढेसँगै यहाँ आर्थिक गतिविधि समेत बढ्न थालेको छ । तस्बीर : सानेबहादुर नेपाली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७