नेपालमा भारतीय चलचित्र छायाङ्कन


८ बैशाख २०८०, शुक्रबार
BRK KTM

भारतीय चलचित्र निर्देशक अनुभव सिन्हाले नेपालमा छायाङ्कन भइरहेको वेब शृङ्खलाको निर्देशन गर्दै । भारतका विभिन्न सफल चलचित्र निर्देशन गरेका सिन्हाले विगत एक सातादेखि नेपालका बिभिन्न स्थानमा वेब शृङ्खलाको छायाङ्कन गरिहेका छन् । तस्वीर : भेषराज कार्की /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७