मोहरेडाँडामा फुलेको लालीगुराँस


१२ बैशाख २०८०, मंगलवार
Gurash myagdi 1 scaled

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडा क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गमा समेटिएको मोहरेडाँडा क्षेत्रको आकर्षण गुराँसको जङ्गल पनि हो । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७