म तिम्रो बारेमा …


१२ फाल्गुन २०८०, शनिबार
pic

म तिम्रो बारेमा हरेक मिनेट सोच्छु
मलाई आशा छ तिम्रो बारेमा लेख्छु
तिम्रै विचारले मेरो मन घुमेको छ,
तिमी सुन्दर छौँ यो जगमा तिम्रो चर्चा छ ।

मेरो मनकी दुलही तिमी नै हौ
तिमी सोच्न बाध्य ठहरिन सक्छौ
तिम्रो सुन्दरतामा मोहित त छँदैछु,
कोमल ओठको बाटो हुँदै बोलीहरूमा हराउने गर्छु ।

प्रिय प्रेम एक अद्भूत वस्तु रहेछ
मेरो माया सागर जस्तो निर्मल र पवित्र छ
मेरो माया वसन्तको सौन्दर्य जस्तो सुन्दर छ
तिम्रै विचारले मेरो मन घुमेको छ ।
– गोबिन्द राज ओझा ‘राजन’
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७