सेल्टा भिगोमाथि रियल म्याड्रिडको फराकिलो जित


२८ फाल्गुन २०८०, सोमबार
real.jpg 8

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति सम्पन्न खेलमा रियल म्याड्रिडले सेfsu football jersey detroit lions jersey custom football jerseys College Football Jerseys OSU Jerseys Ohio State Team Jersey Florida state seminars jerseys micah parsons jersey custom made football jerseys OSU Jerseys ohio state jersey ohio state jersey ohio state jersey ohio state jersey custom football jerseys ल्टा भिगोलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र अर्दा गुलेरले एक–एक गोल गरेका थिए भने सेल्टा भिगोका भिसेन्ट गुइटा र कार्लोस डोमिंगगुएजले एक–एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६९ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोना भन्दा ७ अंकले अगाडि रहेको छ । त्यसैगरी सेल्टा भिगोको २८ खेलमा २४ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७