कैलालीमा के गर्दैछन् पूर्व युवराज पारस ?


२९ फाल्गुन २०८०, मंगलवार
paras sha

कैलाली । पूर्व युवराज पारस शाह अहिले कैलालीको धनगढीमा छन् । धनगढी उपमहानरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरको दर्शनका लागि उनी धनगढी पुगेका हुन् । शाहले आज (मंगलबार) मन्दिर दर्शन र पूजाआजा गरेका छन् ।

पूर्व युवराज शाह आफ्ना केही समर्थकका साथ बेहडाबाबा पुगेको मन्दिर व्यवस्थापन समितिका सचिव वीरेन्द्र चन्दले जानकारी दिएका छन् । उनी सोमबार मात्रै धनगढी आइपुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७