राष्ट्रपति पौडेलबाट सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयक प्रमाणीकरण


३० चैत्र २०८०, शुक्रबार
ramchandra

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्त्री केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उक्त विधेयक संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति पौडेलसमक्ष पुगेको थियो । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

r

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७