अदालतले किन सकेन निर्देशक खड्काको घर फेला पार्न ?


७ मंसिर २०७४, बिहीबार
Gopal Khadka

काठमाडौं: मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन ।Gopal Khadka

हामीले उनको घर फेला पार्न सकेका छैनौं त्यसैले म्याद तामेल हुनसकेको छैन जिल्ला अदालत तामेली शाखाका एक कर्मचारीले नाम नबताउने सर्तमा भने ।

अदालतका कर्मचारीले खड्काको घर फेला पार्न नसकेकाले उनीविरुद्ध नागरिक तथा रिपब्लिका दैनिक प्रकाशन संस्थान नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धकनिर्देशक विनोदराज ज्ञवालीद्धारा दायर गाली बेईज्जती मुद्धाको म्याद तामेल हुन नसकेको आजको नागरिकले यो खबर लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७