वन मन्त्रालयका मन्त्रीसहित १२ जनाको लर्को पोल्याण्ड भ्रमणमा


२१ मंसिर २०७५, शुक्रबार
ban sIT27PZa7x 1

काठमाडौं, २१ मंसिर । वन तथा वातावरण मन्त्रालयका मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्याण्ड भ्रमणमा गएका छन् ।

ban sIT27PZa7x 1

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफएससिसी) को २४ औं सम्मेलनमा भाग लिने भन्दै मन्त्रालयबाट लर्को लागेर कर्मचारी पोल्यान्ड पुगेका हुन् ।

आइतबारदेखि जारी सम्मेलनमा दुई सहसचिव, छ उपसचिव र अन्य असम्बन्धित कर्मचारीहरु लर्को लागेर पोल्याण्ड गएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७