अमेरिकाले दियो चीनलाई यस्तो चेतावनी


७ जेष्ठ २०७५, सोमबार
Trump Xi
China’s President Xi Jinping (L) and US President Donald Trump attend a welcome ceremony at the Great Hall of the People in Beijing on November 9, 2017. / AFP PHOTO / NICOLAS ASFOURI

 

काठमाडौं,जेठ ७ । चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ ।

Trump Xi

उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ ।

लामो दुरीमा मार हान्ने क्षमताको एच ६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका क्रममा अवतरण गरेको जनाईएको छ ।

विशेषज्ञका अनुसार विमानले उत्तरी अस्ट्रेलिया तथा अमेरिकी द्धीप गुआमसम्म मार हान्न सक्छ ।विमान अवतरणको समाचार सार्वजनिक भएसँगै उक्त क्षेत्र थप अस्थिरता निम्तन सक्ने जनाएको छ ।,आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७