ओप्पोको तिब्र गतिको ‘भोक चार्जिङ प्रविधि’


१ आश्विन २०७५, सोमबार
1537190110vok

काठमाडौं, १ असोज । पछिल्ला दिनमा स्मार्टफोनको ब्याट्री चार्जिङमा सहजता थपिँदै गएको छ। केही मिनेट चार्ज गरेर धेरै समयसम्म प्रयोग गर्न मिल्नेगरी विभिन्न कम्पनीहरुले विकसित प्रविधिका मोबाइलहरु बजारमा ल्याएका छन्।

ओप्पोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइन्छ। यसले साधारण ३ हजार एमएएचको ब्याट्रीलाई मात्र ३० मिनेटमै ७५ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ।

कम्पनीका अनुसार भरखरै सार्वजनिक ओप्पो एफनाइनलाई मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टकटाइम प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७