टोकियो ओलम्पिक : जुडोकी सोनिया पराजित
काठमाडौं, ९ साउन । जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालबाट सहभागी जुडोकी सोनिया भट्ट पराजित भएकी छन् ।
नेपाली समय अनुसार शनिबार बिहान भएको महिला ४८ केजी तौल समूहको पहिलो खेलमा भट्ट रुसी खेलाडी इरिना डोलगोभासँग पराजित भएकी हुन् ।