स्नातक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक


१५ चैत्र २०७५, शुक्रबार
exam rutine bachelor 3rd year11 1

काठमाडौं, १५ चैत । त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालमाको स्नातक तहको परीक्षा तालिका सार्वजनिक भएको छ ।

त्रिविले स्नातक तहको तीन र चार बर्षे स्नातक तहको तेस्रो बर्षको मानविकी, व्यवस्थापन, बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको हो ।

तालिका अनुसार तीन वर्ष बिएड र बिबिएसको बिहान ७ बजेदेखि परिक्षा सञ्चालन हुनेछ भने अरुको १२ बजेदेखि सञ्चालन हुनेछ । परिक्षा जेठ ९ गतेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७